काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिक्री तर्फकाे एओएन सम्बन्धी व्यवस्था हटाएको छ । नेप्सेले असार १९ गते आइतबारदेखि लागू हुने गरी एओएन सम्बन्धी व्यवस्था हटाउने निर्णय गरेको हो ।
नेपाल धितोपत्र बार्डको निर्देशन अनुसार नेप्सले धितोपत्र कारोबार बिक्री तर्फ एओएन सम्बन्धी व्यवस्था हटाउने निर्...}
काठमाण्डौ । शेयर बजारमा दोस्रो पनि नेप्से उकालो लागेको छ । आइतबार बढेर त्यसपछिका २ दिन घटेको बजारमा बुधबार र बिहीबार दोहोरो अङ्कले बढेको छ ।
आज कारोबार भएका मध्य अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । त्यसमाथि पनि तीन कम्पनीको शेयर मूल्यमा दश प्रतिशतको वृद्धि भएको छ भने बाँकी ३ कम्पनीको शेयर...}
काठमाण्डौ । शेयर बजारमा दोस्रो पनि नेप्से उकालो लागेको छ । आइतबार बढेर त्यसपछिका २ दिन घटेको बजारमा बुधबार र बिहीबार दोहोरो अंकले बढेको छ ।
आज नेप्से परिसूचक ७४.९३ अङ्कले बढेर समग्र बजार २०३७ विन्दुमा पुगेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेर २ अर्ब ४५ करोडमाथि पुगेको छ । आज दिनै भरिमा...}
काठमाण्डौ । नेपालमा पछिल्लो समय प्राथमिक शेयर निष्कासन गर्ने कम्पनीहरूको संख्या बढिरहेका छ । असार महिनामा मात्र ४ कम्पनीले प्राथमिक शेयर निष्कासन गरेका छन भने केही निष्कासनको तयारीमा रहेका छन ।
यसैबीच बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्राथ...}
काठमाण्डौ । बुधबार दोहोरो अंकले बढेर बन्द भएको शेयर बजार आज बिहीबार प्रिओपन सेसनमा समेत ४ अङ्क भन्दा धेरैले बढेको छ ।
आजको हरियालीसँगै समग्र बजार १९६६ विन्दुमा पुगेको छ । यो सेसनमा २३ कम्पनीको शेयर किनबेच भएकोमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको मात्र शेयर मूल्य घटेको छ ।&n...}