काठमाडौंं - सयपत्री हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले असार २ गतेदेखि असार २४ गतेसम्म स्थानिय बासिन्दाहरूका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । उक्त आईपीओ बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि ब...}
काठमाडौंं - गर्मी याम सुरु भएसँगै देशका विभिन्न भागमा डेंगुका बिरामी बढ्न थालेका छन् । धादिङ जिल्लामा मात्रै डेंगुका ४९ जना बिरामीको पहिचान भएको छ । यस्तै, काभ्रे जिल्लामा पनि डेंगु रोगको सङ्क्रमण पाइएको छ ।
काठमाडौँ उपत्यकामा भने छिटपुट रूपमा डेंगुका बिरामी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्र...}
काठमाडौं । श्वेत– गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले बुधबार (साउन ४ गते) देखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंक...}
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १८ अङ्क भन्दा धेरैले बढेर बढेर समग्र बजार २०२९ विन्दुमा पुगेको छ । आइतबार पनि नेप्से झिनो अङ्कले बढेको थियो ।
आज नेप्सेमा सुधार आए पनि कारोबार रकममा भने सुधार आउन सकेको छैन । २११ कम्पनीहरूको शेयर किनबेच हुँदा १ अर्ब ३१ करोडमाथिको कारोबार भ...}
काठमाडौं - सिक्लेस हाइड्रोपावरले साउन ६ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको...}