काठमाडौं - सिक्लेस हाइड्रोपावरले साउन ६ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको...}
काठमाडौं - नेपालमा प्राथमिक शेयरमा आकर्षण घटेको छैन । पछिल्लो समय सार्वजनिक भएका केही आइपीओ हरुमा परेको आवेदनबाट यो पुष्टि समेत भएको छ । ५१ लाख Dmate खाता रहेकोमा औसतमा १७ लाख भन्दा धेरैले आवेदन दिने गरेका छन् ।
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा १ अर्ब ७२ करोड ६५ लाख १५ हजार र...}
काठमाण्डौ । साताको पहिलो तथा आर्थिक वर्षको समेत पहिलो कारोबारका दिन नेप्से परिसूचक करिव २ अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने विगतको तुलनामा केही घटेको छ ।
आजको हरियालीसँगै समग्र नेप्से २०११ विन्दुमा पुगेको छ । आज २१० कम्पनीहरूको शेयर किनबेच हुँदा १ अर्ब २३ करोडमाथिको शेयर खरिद...}
काठमाण्डौ । चर्को घाटामा रहेको आयल निगमलाई केही राहात हुने भएको छ । इन्डियन आयल कर्पोरेसनले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। विश्व बजारमा कच्च तेलको मूल्य घटेसँगै नेपालले पनि कम मूल्यमा खरिद गर्न पाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य...}
काठमाडौंं - आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हज...}