काठमाण्डौ । भाद्र महिनाको लागि पनि वाणिज्य बैंकको ब्याजदर स्थिर हुने भएको छ ।
आइतबार बैकर्स संघ नेपालको बैठकले अहिलेको अवस्थामा भाद्र महिनाको लागि ब्याजदर नबढाउने भद्र सहमति गरेको हो । तर संस्थागत निक्षेपको ब्याज भने व्यक्तिगतको तुलनामा २ प्रतिशत कम गर्ने गरि बैंकको तयारी रहेको छ । ...}
काठमाडौं - आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएकोमा आइतबार ५ सय रुपैयाँले घटेर ९६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार...}
बागलुङ । आजदेखि गण्डकी प्रदेशमा हुने भनिएको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता भएको छ । हिजो एक कार्यक्रमका विच ब्यवसायिहरुले यातायात नचलाउने घोषणा गरेका थिए ।
गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता भएको हो । शनिबार राती सहमति भ...}
काठमाण्डौ । अघिल्लो साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको नेप्से परिसूचक आइतबार प्रिओपन सेसनमा समेत ४ अङ्कले घटेको छ ।
योसँगै समग्र बजार २१०९ विन्दुमा झरेको छ । २५ भन्दा धेरै कम्पनीहरूको शेयर किनबेच भएकोमा ९ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ । ...}
काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा शुक्रबार सूचीकृत भएको थियो । सूचिकृत भएसँगै कम्पनीको अब आज स्पेशल प्रिओपन सेसनमा पहिलो कारोबार हुने छ ।
शुक्रबार यसको १ करोड ९ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो । अब आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपन...}