काठमाडौं- लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बेँसीशहर नगरपालिका–४ पुरानोकोट केन्द्रविन्दु बनाएर आज राति ८ः ४१ मा दुई दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासील...}
काठमाडौंं - सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ असोज ११ गते (मंगलबार) बाँडफाँट हुने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार मंगलबार बिहान ९ बजे शेयर बाँडफाँट हुनेछ । शुक्रबार प्रि अलटमेन्टको काम सकाएर मंगलबार शेय...}
काठमाडौं । बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै अर्थमन्त्री जनार्दन शर्माले चासो दिएका छन् । व्यवसायीले सरकारलाई तीब्र दबाब दिएपछि अर्थमन्त्री शर्माले सरोकारवालासँग छलफल गरेका हुन् ।
आजको करिब २ घण्टा भन्दा बढी भएको छलफलमा अर्थमन्त्री शर्मा, अर्थमन्त्रालयका...}
काठमाडौं । नेप्सेमा निरन्तर ओरालो यात्रा लागिरहेको छ । साताको पहिलो दिन समेत शेयर बजारले ओरालो यात्रालाई निरन्तता पाएको छ । शेयर बजार अहिले साता राताम्य भएको थियो भने यो साता पनि सोहि दिसा तिर लम्किदै गएको छ ।
आइतबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८१५.१३ बिन्दुमा बन्द भएको छ । ब...}
काठमाडौंं - प्रि–ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले घटेको छ । यससँगै सूचक १८३८ विन्दुमा आएको छ । २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१० कम्पनीको ९९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।}