२०८२ ब‌ैशाख २७, शनिवार
images
☰
२०८२ ब‌ैशाख २७, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्ने जोखिम

नेपाल फेरि सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्ने जोखिममा पुगेको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा नेपाल यस्तो सूचीमा पर्ने सम्भावना रहेको बताउँदै यसबारे गम्भीर ध्यानाकर्षण...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसका सांसदहरूले मन्त्रीहरूको कार्यक्षमतामाथि उठाए प्रश्न

काठमाडौं - नेपाली कांग्रेसका सांसदहरूले मन्त्रीहरूको कार्यप्रणालीमाथि गम्भीर प्रश्नहरू उठाएका छन्। सोमबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले मन्त्रीहरूको कार्यशैली र प्रदर्शनमाथि गहिरो आलोचना गरेका थिए। सांसद बिनाकुमारी थनैतले सांसदहरूले मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठाएको बताइन्। उनले भनिन्...}

पुरा पढ्नुहोस्

१२ अर्ब ७० करोड लगानीमा बन्ने घुन्सा खोला जलविद्युत् आयोजनाको लागि लगानी सुनिश्चत

वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ। आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो। आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर...}

पुरा पढ्नुहोस्

रवि लामिछाने १ करोड धरौटीमा रिहा

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले यो आदेश दिएको हो। सुप्रिम सहकारी प्रकरणमा पहिलो चरणको अनुसन्धानपछि गत वैशाख...}

पुरा पढ्नुहोस्

अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्न सक्छु - गगन थापा

भक्तपुर— नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान प्रधानमन्त्रीभन्दा राम्रो सरकार सञ्चालन गर्ने क्षमता कांग्रेसमा रहेको दाबी गरेका छन्। आइतबार मीनकुमारी राणा प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री बन्ने अवसर पाए कुशलतापूर्वक देश चलाउन सक्ने बताएका हुन्।...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सेयर निष्कासन प्रक्रिया कडाइ: मापदण्ड नपुगेकाको सूची सार्वजनिक हुने

इजरायली अधिकारीको आशंका: विपिन जोशीको अवस्था अझै अन्योलमा

भारत–पाकिस्तानबीच ड्रोन युद्ध : हारोप ड्रोन नष्ट गरिएको पाकिस्तानको दाबी

बोर्डले कमिसन मागेको आरोपमा इप्पान अध्यक्षसहितको बयान

नेप्सेमा १२ अंकको गिरावट, कारोबार भने ११ अर्ब नाघ्यो

लोकप्रिय

जापानबाट ‘कुरौटे’लाई यस्तो सन्देश छ गायक प्रेम सापकोटाको (भिडियो सहित)

आयान न्यौपानेको उत्कृष्ट शब्द र संगीतमा 'तिम्रो पाइला'

जति सुने पनि धित नमर्ने राजु र देवीको "खोली सलल"

भारतद्वारा पाकिस्तानमाथि मिसाइल आक्रमण

  • अघिल्लो
  • १
  • २
  • ...
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ...
  • १६९३
  • १६९४
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2025 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit