काठमाडौं । बैंकिङ प्रणाली विस्तारै पैसा भित्रन थालेको छ । तिहार बिदापछि बैंकहरुमा पैसा फर्किन थालेको हो ।
नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार एक हप्ताको अवधिमा नै बैंकहरुमा २१ अर्ब ४५ करोड रुपैयाँले निक्षेप बढेको छ । कात्तिक ११ गतेदेखि १८ गतेको अवधिमा निक्षेप वृद्धि भई ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुग...}
काठमाडौं - मङ्गलवार लाग्ने वर्षको दोस्रो चन्द्रग्रहण नेपालबाट पनि देखिने जानकारहरूले बताएका छन्। पृथ्वीको छाया चन्द्रमामा पर्ने यस खगोलीय घटना "नाङ्गो आँखा"ले हेर्न मिल्छ या मिल्दैन भन्ने विषयमा भने जानकारहरूमा फरक मत पाइन्छ।
ज्योतिषी सुरेशचन्द्र रिजालका अनुसार ज्योतिषशास्त्रमा चन्द्रग्...}
काठमाण्डौ । साताको दोस्रो दिन आएर फेरी शेयर बजार ओरालो लागेको छ । साताको पहिलो दिन आकाशिएको शेयर बजार फेरी आज आएर ओरालो लागेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ६।४३ अकंले घटेर १९५८।९४ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ४३।२० अकंले बढेर १९६५।३६ बिन्दुमा बन्द भएको...}
काठमाण्डौ । चर्चित गायक तथा सर्जक प्रकाश दुतराजले आत्महत्याको प्रयास गरेका छन ।
छोटो समयमै फरक धारका गीत सार्वजनिक गरि सबै माझ चर्चामा रहेका उनले कार्यक्रमको शिलशिलामा अष्ट्रेलियामा आत्महत्या प्रयास गरेका छन् । उनले स्थानीय समयअनुसार हिजो राति २ बजे झुण्डिने प्रयास गरेको स्रोतले बतायो...}
राेल्पामा घरायसी विवादमा छाेराले बुबाकाे हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्दीप घर्तीले पिर्काले हानेर ५४ वर्षीय बुबा मानसिंह घर्तीको हत्या गरेका हुन् ।
आज बिहान ९ बजे घरको भान्सा कोठामा बसेर जाँडरक्सी खाइरहेका उनीहरुबीच घरायसी कुरामा विवाद हुँदा सन...}