काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा देशभर ५ लाख ४० हजारभन्दा बढी घरजग्गा लिखत पारित भएका छन्। वर्षको सुरुआतमा सुस्त रहेको घरजग्गा कारोबार मंसिरपछि क्रमशः बढ्दै गएको र असार महिनामा सबैभन्दा उच्च स्तरमा पुगेको देखिएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिनामा ३१ हजार ६२१ वटा लिखत पारि...}
काठमाडौं । निजी अस्पतालमा उपचार गराउने बिरामीले अब उपचारसँग सम्बन्धित अधिकांश सेवामा थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ। सरकारले बजेटमार्फत घोषणा गरेको व्यवस्था साउन १ गतेदेखि लागू भएपछि निजी अस्पतालहरूले एम्बुलेन्स, शववाहन, रगत, प्रयोगशाला परीक्षण, डायलाइसिस, क्यान्स...}
काठमाडौँ । मनसुनी प्रणाली थप सक्रिय भएसँगै आगामी तीन दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिम बढ्ने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका...}
मियामी । फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको रोमाञ्चक खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै कांस्य पदक जितेको छ।
आइतबार मियामी स्टेडियममा सम्पन्न खेलमा इंग्ल्यान्डका बुकायो साकाले ह्याट्रिक पूरा गरे भने जुड बेलिङ्घमले अन्तिम समयमा गोल गर्दै टोलीको जित सुनिश्चि...}
काठमाडौँ । चालु आर्थिक वर्षमा सरकारले विकास निर्माणतर्फ गर्ने पुँजीगत खर्च पछिल्ला ६ वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। सडक, पुल, जलविद्युतलगायतका पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेट खर्च हुन नसक्दा सरकारको विकास कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठेको छ।
सरकारले चालु आर्थिक वर्षका लाग...}