काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना र सुरक्षा निकायहरू नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था र शान्तिप्रति पूर्ण रूपमा प्रतिवद्ध रहेको स्पष्ट पारेका छन्। विहीबार काभ्रेको पाँचखालस्थित अन्समिल मिसन लिवियामा जाने श्री नयाँ भैरवीदल गुल्म सातौं डफ्फाको प्रि–डि...}
काठमाडौं–चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो ८ महिनामा गत वर्षको सोही अवधिको तुलनामा विजुली निर्यात घटेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १० अर्ब ४५ करोड ६८ लाख रुपैयाँको विद्युत भारतमा निर्यात भएको छ । जुन गत आर्थिक व...}
काठमाडौँ — हङकङमा जारी चारदेशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदै फाइनलको सम्भावना बलियो बनाएको छ। कुवेतले दिएको १८६ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले १९.५ ओभरमा ४ विकेट गुमाएर सहजै पुरा गर्यो।
नेपालका ओपनरहरू कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट प्रदर्शन...}
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा लगाइने आयात शुल्क (ट्यारिफ) बढाएर १२५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्, जुन निर्णय तुरुन्तै लागू हुने जनाइएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यो जानकारी सार्वजनिक गर्दै चीनले अन्तर्राष्ट्रिय बजारप्रति सम्मान...}
काठमाडौं — काठमाडौं उपत्यकामा अहिले सामान्य वर्षा भइरहेको छ। मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो, साँझ र राति पनि उपत्यकामा सामान्य वर्षा जारी रहनेछ। वर्षासँगै काठमाडौंसहित देशका अधिकांश क्षेत्रमा लागेको तुवाँलो क्रमशः हट्ने उनले जानकारी दिएका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसा...}