नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो ।
नेपालमा पहिलोपटक विद्युत्को तारलाई भूमिगत गर्ने कार्य हुँदै छ । पहिलो...}
चीन सरकारले कोटेश्वर –कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण लामो समय भइसकेको छ । चीनको राजदूत हउ याङईले नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीलाई करिव एक बर्ष अघि माघ १४ गते विस्तारित कोटेश्वर कलंकी खण्डको चाबी हस्तान्तरण गरेका थिए ।
त्यो समय यो सडकको निमार्ण कार्य केहि बाँकी थियो । साथै सर्भिष लेन समेत...}
काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले नेताको खोजी गर्दै ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रम चलाउने भएका छन् । सो कार्यक्रम रियालिटी शोको फर्म्याटमा चलाउने बिहीबार काठमाडौंमा आयोजित ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रमको घोषणामा जानकारी दिइएको हो । विभिन्न अडिसन र तह पार गर्द...}
सुनसरी । कोशी गाउँपालिकास्थित हरिपुरमा ट्रक र एम्बुलेन्स एकाआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ ।
विपरीत दिशाबाट आएको ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार बिरामीसहित ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार ना २ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६४ नम्बरको एम्बुलेन्स ठोक्किएको हो...}
चताराधामका धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
सुनसरी जिल्ला अदालतले सोमबार गिरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार सोमबार बिहान प...}