काठमाडौं–कोभिडको कारण व्यवसाय चौपट हुँदा सरकारले ल्याएको आर्थिक वर्ष ०७७÷७८को बजेटबाट बेखुश भएका उद्योगी व्यवसायी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति अनुग्रही भएका छन् । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडा व्यवसायी प्रति कठोर हुँदा त्रसित बनेको निजी क्षेत्रप्रति अधिकारीले ल्याएका...}
काठमाडौं–कोभिडको कारण थला परेको पर्यटन क्षेत्र क्रमशः तंग्रिने देखिएको छ । कोरोना टेष्ट गरेर नेगेटिभ आएका विदेशी पर्यटकलाई पनि आउन प्रवेश दिएपछि विदेशी पर्यटकहरु नेपाल आउन थालेका छन् ।
पछिल्लो साता नेपालमा भिआइपी विदेशी पर्यटक आगमन सुरु भएको छ । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आमादब्लम अहिले...}
काठमाडौं–माक्र्सवादी चिन्तक घनश्याम भुसाल कृषि मन्त्री भएपछि कृषि क्षेत्रमा ठूलै परिवर्तन आउने किसानको अपेक्षा थियो । भुसालले मन्त्रालयको नेतृत्व गरेपछि नीतिगत परिवर्तनसँगै किसानले पाउने सेवा सुविधा सहज रुपमा पाउँछन् भन्ने सबैको अनुमान थियो ।
तर, मन्त्री भुसाल किसानलाई राहात हुने गरी अनुभुती दिलाउन...}
बच्चाहरु मात्र हैन युवाहरुमा समेत लोकप्रिय कार्टुन मोटु पत्लु निमार्ण कम्पनी छोटा भीमु निमार्ता कम्पनीको आइपिओ आउने भएको छ ।
भारतको सेयर लगानीकर्ता राकेश झनुझुनवालाको लागानी रहेको सो कम्पनी नजारा टेक्नोलोजीले सर्वाधारणको लागी शेयर निस्कासन प्रक्रिया अघि बढाएको छ ।
सो कम्पनीले आइपिओ मार्फत करिव दश...}
काठमाडौं– मुलुक सञ्चालनका लागि स्रोत जुटाउने राजस्व तथा भन्सार कार्यालय निजामति कर्मचारीका लागि आकर्षक कार्यालय मानिन्छन् । मुलुकका विभिन्न भन्सार तथा कर कार्यालयका प्रमुखको अवधि दुई वर्ष पुगिसकेकाले अर्थ मन्त्रालयले करिव एक दर्जन बढी प्रमुखको सरुवा गर्ने तयारी गरेको छ ।
आकर्षक मानिने मालदार कार्याल...}