काठमाडौं-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताउनु भएको छ ।
नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेल...}
अमेरिका – अमेरिकी सेनामा काम गर्ने गोर्खाका युवाको कार दुर्घटनामा ज्यान गएको छ ।
अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा परी उनको टाउको र शरीरमा ग...}
मेष – शुभ कार्यको चर्चा चलेन । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – धन सम्पती आर्जन हुने छ । हजुरको प्रसंसा हुने छ । धन लाभ होला ।
मिथुन – नयाँ कामको सुरुवात होला । आफ्ना को साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप्त होला । धन लाभको य...}
काठमाडौं–कोभिडको कारणले अन्य क्षेत्रमा लगानी गर्ने अवसर नभइरहेको अवस्थामा पुँजी बजारमा भने लगानीका लागि धेरै अवसर सृजना भएका छन् । पछिल्लो समय दिनहुँ जसो वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्कासन गरिरहेका छन् ।
जलविद्युत्मा लगानी गर्दै आएको ग्रीन...}
काठमाडौ – काठमाडौं लगायत देशभरि चिसो बढिरहेको छ । यसै बीच मौसम विभागले आज हल्का वर्षाको संभावना रहेको जनाएको छ ।
आज देशको पश्चिम क्षेत्रका हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिए जनाएको छ ।
महाशाखाले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली र...}