काठमाण्डौ – शनिबार बेलुकी काठमाण्डौको सडकमा अनौठो दृश्य देखियो ।
आकाशमा उड्ने र विमानस्थलमा पार्किङ गरिने जहाज सडकमा गुडेको देख्दा एकछिन त सबै अचम्ममा परे ।
पूर्व राजा वीरेन्द्र चढ्ने सेनाको जहाजलाई विमानस्थलबाट नारायणहिटीसम्म पुर्याएर राख्नको लागि जहाज सडकमा गुडाइएको हो ।
त्रिभुवन विमानस्थ...}
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा पहिरो जाँदा कम्तिमा १८ घर पुरिएका छन् । गत राति आएको पहिरोले भीरखर्क, नागपुच्छे र किम्बे गाउँ क्षेत्रमा क्षति पुर्याएको छ ।
खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । राति करिब २–३ बजे पहिरो गएको र यसबारे थप विवरण...}
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।
उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उनलाई...}
२८ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले उद्योगी–व्यवसायीहरुको माग तत्कालै पूरा गराउनका लागि पहल गरिदिन भन्दै पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
लामो समय बन्दाबन्दी भए पनि निजी क्षेत्रका लागि सरकारले राहतका ठोस योजनाहरु नल्याएको भन...}
३ वर्षदेखि बन्द रहेको जग्गाको कित्ताकाट सरकारले खुलाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले गएको बिहीवार जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकी हुन् ।
यसअघि जग्गाको कित्ताकाट बढ्दै जाँदा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले कित्ताकाट बन्द गरेको थियो । मन्त...}