काठमाडौं–बैंक, जलविद्युत, सावंजनिक संस्थामा लगानी गर्ने चाहाना भएका लगानीकर्ताले आज लगानी गर्न सक्छन् । सोमबारदेखि बुक क्लोज हुने भएकाले लगानी गर्ने अवसर छ ।
लाभांश सुरक्षित गर्नका लागि आज शेयर खरिद गर्न सक्नेछन् । कुमारी बैंक, रिडी हाइड्रोपावर र साल्ट ट्रेडिङ्गको गत वर्षको लाभांश सुरक्षित गर्ने आज...}
काठमाण्डौ – साताको पहिलो दिन शेयर बजारमा रौनक कायमै छ । आज आइतवार कारोवार शुरु भएको २ घण्टामै ३ अर्व बरावरको कारोवार भएको छ ।
यो समाचार तयार पार्दा सम्म नेप्से ४२ अंकले बढेको छ । आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सबै भन्दा धेरै कारोवार भइरहेको छ । ३ बैक सहित ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर...}
काठमाडौ– खोपको सफल परीक्षण भएका खबरसँगै नेपालमा पनि खोपप उपलब्ध गराउने तयारी भएको छ ।नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने तयारी भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाइमा पहिलो चरणमा ३ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने तयार...}
काठमाडौं– उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि काठमाडौंमा सुरु भएको छ । कोरोनाका कारण पटक–पटक स्थगित भएको साधारण सभा शनिवारसम्म चल्नेछ ।
गत वर्ष चैत २७ र २८ गते हुनुपर्ने साधारणसभा करिब सात महिनापछि हुन लागेको हो । साधारण सभाको तयारी पूरा भएको आयोजकले जनाएका छन् । साधारण सभा तथा अधिवेशनको प्रधा...}
काठमाण्डौ – बिरामी बोकेर काठमाण्डौ आउँदै गरेको पिकअप भ्यान आज त्रिशुलीमा खस्दा दुइ जनाकाे जनाकाे ज्यान गएकाे छ भने एक जना बेपत्ता भएका छन साथै एक जना गम्भीर घाइते भएका हुन ।
प्युठानबाट विरामी बोकेर सो जीप काठमाण्डौ आँउदै थियो । जीप सडकबाट करिव ६० मिटर तल त्रिशूलीको चिसो पानीमा खसेको हो ।
प्रह...}