बितेको २४ घण्टामा देशभर थप ७४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १०७९ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । यस्तै संक्रमितमध्ये २ लाख ४४ हजार ७४३ पुगेको छ भने मृतकको संख्या १७९५ पुगेको छ ।
यसैगरी देशभर कोरो...}
काठमाण्डौ । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना ले विश्व फेरि तरङ्गित भएको छ ।
बेलायतमा अहिले देखिएको भाइरस पहिलाको भन्दा धेरै शक्तिशाली र खतरनाक रहेको डाक्टर हरुले जनाएका छन् ।
यूकेमा कोरोनाभाइरसको निकै शक्तिशाली प्रकार देखिएपछि धेरै देशहरुले त्यहाँ हुने उडानमाथि प्रतिबन्ध लगाइसकेका छन् । यो वि...}
काठमाडौं । नेपालमा बैंकहरुले गत आर्थिक वर्षको मुनाफा बाट लाभांश घोषणा गरिरहेका छन् ।
यसै बीच नविल बैंकले आर्थिक वर्ष २०७६–०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकका सेयरधनीले ३३.५ प्रतिशत अर्थात् १ सय कित्ता बराबर ३३.५ कित्ता सेयर पाउनेछन् भने बाँ...}
काठमाडौं–नेपाल सरकार र विश्व बैंकबीच साढे नौ अर्ब रुपैयाँ (आठ करोड अमेरिकी डलर) बराबरको आयोजनामा हस्ताक्षर भएको छ ।
अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाको वित्तीय सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल र श्रील...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सत्तारुढ दल नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । नेकपा स्थायी कमिटि बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई अनुशासनको कारबाही गरेकोमा मंगलबारको बैठकले ओलीको ठाउँमा वरिष्ठ नेता माधब कुमार...}