काठमाडौं–निजी क्षेत्रलाई अख्तियारको छानविन दायरामा ल्याउनुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरेको छ । अख्तियारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा निजी क्षेत्र, गैर सरकारी संस्थामा भएका अनियमिततालाई स्वतन्त्र अनुसन्धान गरी कानुनी दायरामा ल्याउने कानुन बनाउन सुझा...}
काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) आज शुक्रबार बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सर्वसाधारणलाई निष्काशन गरिएकाे आईपीओ बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओमा १० लाख ४९ हजार ४७ जना याेग्य आबेदनबाट २ करोड ७८ लाख २१ हजार १६० क...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार विघटन गरेर नेकपा फुटमा गएपछि प्रदेश सरकारमा पनि त्यसको असर देखिन थालेको छ ।
नेकपामा दुई समूह भएपछि केपी ओली पक्षधरले नेतृत्व गरेका प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गरेर मुख्यमन्त्रीलाई हटाउने खेल सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरम...}
काठमाडौ । नेपाल धितोपत्र बोर्डले शेयर खरिद बिक्रीमा लिइदै आएको ब्रोकर कमिसन घटाएको छ ।
उच्च स्रोतका अनुसार ३३ प्रतिशत कमिसन घटाएको जानकारी आर्थिक सन्देशलाई प्राप्त भएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
}
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णयको विरोध गर्दै मन्त्री पदबाट राजीनामा दिएका ७ मन्त्री मध्यका २ मन्त्रीले सरकारी गाडी र निवास छोडेका छन् ।
आईतबार राजीनामा दिए लगत्तै जलस्रोत मन्त्री वर्षमान पुन र पर्यटन मन्त्री योगेश भट्टराईले सरकारी गाडी र निवास छोडेका हुन ।
उनीहरू...}