काठमाडौं–चिनियाँ अधिकारीहरु प्लेन चार्टर गरेर बुधबार राजधानी आएका छन् । विमान चार्टर गरेर १४ जनाको चिनियाँ टोली तराई द्रुतमार्ग आयोजना अन्तर्गत सुरुङमार्गको डिजाइन गर्न यहाँ आएको छ ।
विमान चार्टर गरेर आएका प्राविधिक हुन् । तराई द्रुतमार्गको ठेक्का पाएको च्याङदा इन्जिनियरिङ कर्पोरेशनले टनेल , हाइवे...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से प्रिओपन सेसनमा करिव १२ अंकले बढेको छ ।
बुधबार ठुलो अंकले गिरावट आएर नेप्से बन्द भएको थियो । आज यो सेसनमा ३८ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जस मध्य २० कम्पनीको शेयर मुल्य बढेको छ भने ११ कम्पनीको शेयर मुल्य घटेको छ । त्यस्तै ७ कम्पनीहरुके शेयर मूल्य भन...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से करिव १७ अंकले घटेको छ । यो सँगै समग्र बजार २८४३ विन्दुमा झरेको छ ।
यो हप्ता भरि शेयरको विक्रि चाप अत्यधिक पर्दा शेयर मूल्यमा गिरावट आएको हो । आज २१९ कम्पनीहरुको ७ अर्व ३३ करोड भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य २७ कम्पनीहरुको शेयर मूल्य बढेको...}
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सत्र ‘प्रिओपनिङ’ का हुँदै आएको कारोबार र मूल्यको सिमा घटाएको छ ।
सेयर कारोबार हुनुभन्दा अघि प्रारम्भिक सत्रका लागि १०।३० देखी १०।४५ ० सम्मका लागि १५ मिनेटको समय तोकिएको हुन्छ । बोर्डले प्रारम्भिक सत्रको मूल्य सीमा र धितोपत्रको कारोबारको न्युनतम मूल्य घटा...}
काठमाण्डौ–पछिल्लो २४ घण्टामा २५ सय १८ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म नेपालमा ५ लाख ७० हजार ९ सय ५८ जनाले कोरोनालाई जितेका स्वास्थ्य तथा जनर्सख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा २४ जनाको मृत्यु भएको छ ।
आज देशभर २ हजार ४७४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ ह...}