काठमाण्डौ - तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा आइतबार सम्ममा झण्डै २४ लाख बढी आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन् ।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार २३ लाख ८८ हजार ३३२ जना आवेदकले ३ अर्ब १० करोड ९२ लाख रूपैयाँ बराबरको ३ करोड १० लाख ९२ हजार ३० क...}
काठमाण्डौ - नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।
आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् । ‘दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ&rsquo...}
काठमाण्डौ । रियालीटी शो कमेडी च्याम्पीयनको नयाँ भाग सार्वजनिक भएसँगै चर्चामा आएको हो ।
चर्चामा आउनुको मुख्य कारण पूर्व युवराज पारस शाहको अभिनय गरेका भरतमणी पौडेलले सबैको मन जितेका छन । उनको प्रस्तुतीसँगै उपाधि जित्ने मुख्य दावेदारका रुपमा उनलाई हेर्न थालिएको छ ।
त्यस्तै प्रतियोगीला...}
काठमाण्डौ - साताको पहिलो दिन आइतबार नेप्से ४८ अंक भन्दा धेरैले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार ३०४५ विन्दुमा झरेको छ ।
लगातार घटेको बजार गत विहिबार बन्द हुने दिन सम्म आइपुग्दा भने सामान्य बढेको थियो । आज नेप्सेका सबै उपसूचकहरुमा रातो पोतिदा वित्त क्षेत्र भने सामान्य बढ्यो । ज...}
काठमाण्डौ । भुक्तानी प्रदायक संस्था इसेवाले ग्राहकको पैसा समयमै फिर्ता नगरेको हुनासो आएको छ ।
नेपालको पहिलो र सबैभन्दा धेरै ग्राहक भएको इसेवाले आफ्नो ग्राहकलाई भुक्तानी दिनु पर्ने पैसा ढिलो गरि बदमासी गरेको हो ।
२४ अगष्टमा इसेवा मार्फत टिकट काटेर जहाज नउडेपछि टिकटको पैसा फिर्ताको ल...}