काठमाण्डौं - एक वर्ष अगाडि राष्ट्रपतिको निर्वाचनमा एक भएका कांग्रेस र माओवादी फेरि बिछोडको संघारमा आएका छन्।
राष्ट्रिय सभामा अध्यक्षको चयनको लागि प्रक्रिया सुरु भएसँगै दुई दलबीच फाटोको संकेत देखिएको हो।
यस अगाडि राष्ट्रिय सभाको अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट कृष्ण सिटौटालाई बनाउने भ...}
काठमाडौँ । चौतर्फि घेराको बिचमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार विकास निर्माणकामले तात्न नसकेको गुनासो गर्नु भएको छ ।
दाहालले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता ब्यक्त गर्नु भयो । बिहीबार सिंहदरबारमा सर...}
काठमाडौँ । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८० साल वैशाख १५ गते उपचुनाव घोषणा गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–३ र मा सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा वैशाख १५ मा निर्वाचन गराउने निर्णय गरेको हो ।
इलाम&nda...}
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको 'ग्रिन सिग्नल' पाएपछि ग्यालेक्सी टिभीका पूर्वसञ्चालकसमेत रहेका रविमाथ...}
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाका मुख्य जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही आज नै हटाउने तयारीमा रहेको संकेत गरेका छन ।
ग मंगलबार बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै प्रचण्डले ज्वालाको विषय अ...}