काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको म्यादभित्र दर्ता नभएका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लाग्ने चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनको खुला सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमनको विषयमा...}
वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा जारी निषेधाज्ञा आज बिहान ७ बजेदेखि हटाएको छ।
जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले शान्ति सुरक्षाको अवस्था सामान्य भएको ठहर गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो। बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका...}
काठमाडौं — सरकारले विद्यालय शिक्षा विधेयकमाथि आवश्यक समन्वय गरी चाँडै पारित गर्ने तयारी गर्दै शिक्षकहरूलाई आन्दोलन स्थगन गर्न र काममा फर्कन आग्रह गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पृथ्...}
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आगामी वैशाख १२ गते शुक्रबारका दिनदेखि सुरु हुने गरी आह्वान गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दिउँसो १ बजेबाट सुरु हुने बैठकका लागि अधिवेशन बोलाएका हुन्।
यसअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले...}
काठमाडौँ- सरकारले सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री व...}