महेन्द्र क्षेती प्युठान । नेपाली कांँग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधी प्रमोद पोख्रेल आफ्नो जन्मदिन मनाउन दलित विपन्न परिवारमा पुग्नु भएको छ ।
झिमरुक गाउपालिका तीन आहालखोला कामिटोल निवासि फेतिदेवि कामी र सोहि ठाउकि फुर्सा सुनारलाइ सहयोग गर्न चामल दाल तेल नुन बोकेर घरमै पुगेको कांग्रेस युवा न...}
काठमाण्डौ । नेकपाको फुटपछि अहिले प्रचण्ड नेपाल पक्ष सडक संघर्षमा छन । यसै विच आज सो समूहले काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन ।
सो कार्यक्रममा बोल्दै नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सत्ता पाए पछि ओलीले पार्टी विर्सिएको आरोप लगाउनु भयो ।
साथै खनालले घरघरमा ग्यास पुराउने भन्द...}
काठमाडौँ–सत्ता खिचातानीले नेकपा विभाजन भएपछि उत्तरी छिमेकी चीनले गम्भिर चासो राख्दै मिलाउने प्रयास सुरु गरेको छ । नेकपा दुवै समूहका नेता भेटेर चिनियाँ राजदूत होउ यान्छील मिलाउन सक्रियता बढाईरहेका बेला चिनियाँ राष्ट्रपति सि चिनिफिङको सन्देश बोकेर चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नेता आज नेपाल आउँ...}
काठमाण्डौ – नेकपा केन्द्रको विवाद विवाद भुसको आगोसरि प्रदेशमा सल्केको छ । बाग्मति प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश एकमा पनि दोहोरिएको छ । ।
प्रदेशसभा सचिवालयमा मूख्य मन्त्री शेरधन राई विरुद्धअविश्वासको प्रस्ताव दर्ता भएको हो । सो आविश्वासको प्रस्तावमा ३६ सांसदको हस्ताक्षर रहेक...}
काठमाडौ । नेकपा औपचारिक रुपमै विभाजन भएको छ । ओली पक्ष र दाहाल – नेपाल बीच अहिले आधिकारीक नेकपाको लागि लडाई भइरहेको छ । सबैले निर्वाचन आयोगको फैसला प्रतीक्षा गरेर बसेका छन् ।
केन्द्रमा फुटको असर जति छ त्यस्तै असर जिल्ला जिल्ला पनि पुगेको छ । कञ्चनपुरमा दुई पक्षबीच कुटाकुट भएको छ ।
नेकपाको जि...}