काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन भएपछिको राजनीतिक घटनाक्रम बारेमा छलफल गर्न जारी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ । पुस १० गतेबाट स्थगित बैठक आज फेरी बस्न लागेको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा...}
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल विरामी भएपछि अस्पताल भर्ना भएकी छन ।
उनकी छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छन् ।
सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्...}
काठमाडौं–कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा संसद् विघटन गरेको बताएका छन् । संविधानको संरक्षण गर्नुपर्ने राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधान धुजा–धुजा पारिएको समेत आरोप लगाए ।
पूर्व मन्त्री समेत रहेका थापाले फेसबुक लाइभमा यस्त...}
काठमाण्डौ । ओली सरकारले गरेको संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज काठमाण्डौमा विशाल प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गर्नुभएको थियो । सोहि विषयलाई लिएर नेकपा र अन्य दलहरु अहिले सरकारको...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा आज प्रचण्ड–नेपाल समूहले बिरोध कार्यक्रमको आयोजना गरेका छन् ।
प्रर्दशनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आन्दोलनका लागि विभिन्न जिल्लाबाट नेता, कार्यकर्ता काठम...}