नेपाल सौर्य विद्युत उत्पादक संघको १९ औं साधारण सभाले इन्द्र खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
पुस ५ र ६ गते सौराहामा सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
सो सभाबाट अध्यक्षमा इन्द्र खनाल,बरिष्ठ उपाध्यक्षमा प्रकाश विक्रम बस्नेत,द्धितिय उपाध्यक्षमा रुद्रबहादुर पुन,सचिवमा...}
खोलामा पुल नहुँदा कति समस्या भोग्नुपर्छ ? भन्ने कुरा तपाईहरु धेरैले भोग्दै आउनु भएकै होला । त्यस्तै धेरैले त अर्काको पीडा पनि बुझ्नु भएकै होला ।
कतै पुल नबनेर समस्या भइरहेको छ, भने कतै खोला र बाटो दुवै नभएको ठाँउमा ५० मिटर लामो पक्की पुल बनाइएको छ ।
उक्त पुल हुलाकी राजमार्गको बाँकेस्थित नेपालगञ्ज–नर...}
सुरुङा । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई रु चारलाख जरिवाना तिरेका छन् । यो झापाको घटना हो ।
मङ्सिर २९ गतेको दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वै...}
धान्यपूर्णिमा पर्व आज मुलुकभर धान्यपर्वत दान गरी मनाइँदै छ । अन्नबालीहरुमा लोकप्रिय मानिने धान घरघरमा भित्र्याएपछि हर्षखुशीपूर्वक धान्यपूर्णिमा पर्व मनाउने गरिन्छ । यस अवसरमा अन्नपूर्णा, पाथिभरा, सिमेभूमेलगायतका देवपितृको पूजा गरी कन्याहरुलाई धान दान गर्ने चलन छ ।
धान्यपूर्णिमा दिन काभ्रेको धनेश्वर...}
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार साँझ एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ ।
दशरथ रंगशालामा आयोजित सो विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी हुन् ।
तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रलाई नेपालको कला, संस्कृति र प्राकृतिक सौ...}