काठमाडौ । ओली सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरे पछि अहिले चौतर्फी कडा बिरोध भइरहेको छ ।
नेकपा प्रचण्ड नेपाल समूहले समेत कडा आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । यसै बीच नेपाली कांग्रेसले पनि सडक आन्दोलनलाईं कडाइका साथ अगाडी बढाउने भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...}
काठमाडौं– सत्तारुढ नेकपा विभाजन भएपछि त्यसको असर प्रदेश तहमा देखिन थालेको छ । नेकपाले नेतृत्व गरेका ६ मध्ये चारवटा प्रदेश सरकार अल्पमतमा पर्दै छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि नेकपा विभाजनमा अघि बढेको छ । दुई पक्षले मंगलबार छुट्टा छुट्टै भेला गरेपनि नेकपा करिब विभ...}
काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी विभाजन भएर छुटछुट्टै भेला आयोजना थालेपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले संगठन विस्तार सुरु गरेका छन् । पार्टीको संस्थापन आफ्नो पक्षमा पार्ने दाउले आफ्नो ढंगले सांगठनिक गतिविधि सुरु गरेका हुन् ।
ओली समूहले सातै प्रदेशमा कार्यकर्ता प्रशिक्ष...}
काठमाडौ । संसद विघटनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्चले रोक्ने धेरैको अनुमान बीच आज भएको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बुधबार भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिए...}
काठमाण्डौ । नेकपा अब आधिकारी रुपमै फुटको बाटोमा अगाडी बढको छ । आज दाहाल नेपाल पक्षले आफ्ना सांसदहरु बोलाएर संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेका छन ।
नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा माधवकुमार नेपालले अर्का अध्यक्ष दाहाललाई संसदीय दलको नेताको लागी प...}