काठमाडौं–कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा संसद् विघटन गरेको बताएका छन् । संविधानको संरक्षण गर्नुपर्ने राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधान धुजा–धुजा पारिएको समेत आरोप लगाए ।
पूर्व मन्त्री समेत रहेका थापाले फेसबुक लाइभमा यस्त...}
काठमाण्डौ । ओली सरकारले गरेको संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज काठमाण्डौमा विशाल प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गर्नुभएको थियो । सोहि विषयलाई लिएर नेकपा र अन्य दलहरु अहिले सरकारको...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा आज प्रचण्ड–नेपाल समूहले बिरोध कार्यक्रमको आयोजना गरेका छन् ।
प्रर्दशनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आन्दोलनका लागि विभिन्न जिल्लाबाट नेता, कार्यकर्ता काठम...}
महेन्द्र क्षेती प्युठान । नेपाली कांँग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधी प्रमोद पोख्रेल आफ्नो जन्मदिन मनाउन दलित विपन्न परिवारमा पुग्नु भएको छ ।
झिमरुक गाउपालिका तीन आहालखोला कामिटोल निवासि फेतिदेवि कामी र सोहि ठाउकि फुर्सा सुनारलाइ सहयोग गर्न चामल दाल तेल नुन बोकेर घरमै पुगेको कांग्रेस युवा न...}
काठमाण्डौ । नेकपाको फुटपछि अहिले प्रचण्ड नेपाल पक्ष सडक संघर्षमा छन । यसै विच आज सो समूहले काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन ।
सो कार्यक्रममा बोल्दै नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सत्ता पाए पछि ओलीले पार्टी विर्सिएको आरोप लगाउनु भयो ।
साथै खनालले घरघरमा ग्यास पुराउने भन्द...}