काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
सर्वोच्च अदालतले ओलीको संसद विघटन बदर गर्दिए पछि उहाँको सत्ता यात्रा समाप्त भएको हो । साय प्रधानमन्त्रीको रुपमा ओलीको यो नै अन्तिम सम्वोधन हुने छ । सर्वोच्चको आदेश अनुसार नेपाली काँग्र...}
काठमाण्डौ - मध्यरातमा एमाले कार्यदलले १० बुँदे समहती जुटाएको छ ।
योसँगै एमालेको तत्कालको समस्या टर्नेे देखिएको छ ।
आइतबार अबेरसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी दिए । उनका अनुसार कार्यदल बैठकमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिप...}
काठमाण्डौ - नेपाली काँग्रेसका नेता गगन थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च राज्य कोषबाट दिने काम कानुन विपरीत भएको बताएका छन् ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले विदेशमा गरिएको उपचार खर्चको एक रुपैयाँ पनि सरकारले बेहोर्न नमिल्ने कानुनमा स्पष्ट उल्लेख भएको बताएका...}
काठमाण्डौ - एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ ।
बैठकमा अध्यक्ष ओली 'पावर सेयरिङ' मा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै प्रगति हुन नसकेको नेताहरुले बताएका छन् ।
तथापि माधव नेपाल पक्षका नेताहरु भने आफूहरुले कुनै भागवण...}
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । अधिवक्ता सरोज बुढाथोकीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र अवैध रहेको दाबी गर्दै दल दर्ता खारेजीको माग गरेर निवेदन दर्ता गराउनुभएको आयोगका प्रवक्ता राजकुम...}