काठमाडौँ,मंसिर २५-नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले ‘समुन्नत नेपाल सम्मानित नेपाली’ सहितको अवधारणा सार्वजनिक गरे पछि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अवधारणा भएको टिप्पणी गरे । ओलीको टिप्पणी प्रति कांग्रेस नेता...}
काठमाडौं - नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि सोमबार हुन लागेको निर्वाचनमा ५ जनाको उम्मेदवारी पर्ने सम्भावन देखिएको छ ।
त्यसमध्ये नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् भने अन्य उम्मेदवारले पनि निर्वाचन समितिले तोकेको समयभित्र दर्ता गराउनका लागि तयारी गरिरहेका छन् ।&...}
काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गरिरहँदा उनका समर्थकहरुले व्यापक हुटिङ गरेका छन् ।
सभापतिको आसनबाट सम्बोधनका लागि देउवा उठेपछि नै उनका समर्थकले हुटिङ गर्न थालेका थिए । हुटिङको चर्को आवाजपछि सम्बोधनका लागि केही बे...}
काठमाडौं, मंसिर २३ - नेपाली कांग्रेसका नेता गगन कुमार थापाले ‘स्वतन्त्रता र पुँजीवादी अर्थ व्यवस्था एक अर्कासँग गाँसिएको बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा महामन्त्रीका उम्मेदवार थापाले सार्वजनिक गरेको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणा पत्रमा आफ...}
काठमाडौं - जनताको सेवा गर्न गएका जनप्रतिनिधिहरुले बेलाबेलामा अचम्मको गतिविधि गर्दै आइरहेका छन् ।
यसैबीच सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दाँत भाँचिएको हो ।कुटाकुटमा अध्यक्ष सूर्यनारायण मण्डलको दुई वटा दाँ...}