काठमाडौ - ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका...}
काठमाडौ - पछिल्लो अपडेट अनुसार चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दुई गुणा मतले पछि परेका छन् ।
कूल ३ हजार ९५१ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिँदै १ हजार ५६६ मत पाएका छन् ।दोस्रोमा कांग्रेसका उमेश श्रेष्ठले १३३४ मत पाएका छन्...}
काठमाडौ - काठमाडौं क्षेत्र नम्बर ४ को पछिल्लो मतगणनामा कांग्रेसका गगन थापाको अग्रता कायमै रहेको छ । १९३०४ मतगणना गर्दा थापाले ८ हजार ७८८ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ६ हजार ६६३ मत पाएका छन् ।
राप्रपका ठाकुरमोहन श्रेष्ठले ११७५ मत पाएका छन् भने स्वतन्त्रका अर्चनशम्श...}
कमल ढकाल/ चितवन - देशै भरी चासोका साथ हेरिएको चितवन क्षेत्र नं २ को मतगणना सुरु भएको छ ।
प्रारम्भिक चरणको मत अनुसार रवि लामिछने निकै पछि परेका छन् । यस्तो छ पछिल्लो ताजा अवस्था
इच्छाकामना गणना गर्दा - 300 गन्दा
सुर्य 160
रुख 105
घन्टि 29}
काठमाडौं - सबै भन्दा चर्चामा रहेको चितवन क्षेत्र नं २ को मतगणना सुरु भएको छ ।
प्रारम्भिक मत परिणाम अनुसार रवि लामिछानेको घण्टी चुनाव चिन्नमा १०२,कांग्रेस रुख ४० र सूर्यमा ३२ मत आएको छ । }