काठमाण्डौ – धेरैले समाजिन सञ्जलाले विकृत फैलाएको भनिरहेका छन् तर यसबाट सकारात्मक काम पनि धेरै भइरहेका छन् ।
फेसबुक ग्रुप Men’s Room Reloaded अर्थात MRR बाट जोडिएर तीन युवाहरु सामान्य चिनजान हुँदै अहिले मिलेर आफ्नै व्यवसाय सुरु गरेका छन ।
आफ्नो रगत पसिना आफ्नै माटोमा बगाउने उद्देश राखे...}
काठमाडौं । आज शिवरात्री । हिन्दु धर्मालम्बीहरुका आराध्यदेव भगवान शिवको आज विशेष पूजा आराधना गरिँदैछ । आजको दिनलाई शिवको प्रिय दिनको रुपमा पनि मानिन्छ ।
आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा भगवान शिवको पुजा अर्चना गर्नका लागि भक्तजनहरुको ठूलो घुईंचो लागेको छ । त्यसैगरी विश्वभरका शिवालयमा श्रद्धाभक्तिका स...}
काठमाडौं–एसिड आक्रमणबाट पिडित भएकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्राप्त गरेकी छिन् । अमेरिकाले एसिड आक्रमणमा परेकी खातुनलाई प्रदान गर्ने निर्णय गरेको हो । खातुनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । प्रेम प्रस्ताव अस्वी...}
काठमाडौँ-सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत,...}
काठमाडौंं–सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ। त्यसक्रममा प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावट र...}