काठमाण्डौ – धेरैले समाजिन सञ्जलाले विकृत फैलाएको भनिरहेका छन् तर यसबाट सकारात्मक काम पनि धेरै भइरहेका छन् ।
फेसबुक ग्रुप Men’s Room Reloaded अर्थात MRR बाट जोडिएर तीन युवाहरु सामान्य चिनजान हुँदै अहिले मिलेर आफ्नै व्यवसाय सुरु गरेका छन ।
आफ्नो रगत पसिना आफ्नै माटोमा बगाउने उद्देश राखेर काठमाडौ महानगरपालिकाको केटेश्वोर सहयोगीनगरमा ”रातोमाटो” नामक क्याफे सन्चालनमा ल्याएका छन। बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने छ ।
अहिले उनीहरूको व्यवसायको निकै चर्चा चल्न सुरु गरेको छ ।