काठमाडौं-प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल एक साताअघि काठमाडौंको एक स्कुलमा पुगे। उनी साना बालबालिकामा पनि कोभिड संक्रमण देखिएपछि छड्के अनुगमनमा स्कुलमा पुगेका थिए। बराल सिसिएमसी समितिका संयोजक पनि हुन्।
उनी स्कुल पुग्दा बालबालिकाको खाजा समय थियो। स्कुल पुगेपछि उनी आश्चर्यमा परे। उनले आधारभ...}
काठमाण्डौ – पछिल्लो समय नेपालमा दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएपछि सबैभन्दा धेरै जोखिममा रहेका शिक्षण संस्था बन्दगर्ने तयारीमा सरकार लागेको छ ।
विद्यालयका कतिपय शिक्षक विद्यार्थीलाई कोरोना संक्रम देखिएसँगै सरकार यस्तो तयारीमा लागेको हो । यस आगाडिकै जस्तो अनलाई कक्षा सञ्चालनको तयारीमा सरका...}
सरकारले चारदिन देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।शुक्रवारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न बढेको वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलवारदेखि शुक्रवारसम्...}
नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ७७ जना निको भएका छन् ।
पछिल्लो समय नेपालमा हरेक दिन १ सयभन्दा कम संक्रमित फेला पर्न थालेका थिए । तर, दुई दिन यता संक्रमितको संख्यामा ब...}
काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौलामा समस्या देखिएको छ । चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएको उनीनिकट स्रोतले बतायो ।
स्वास्थ्यमा परिक्षण आएपछि खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । नयाँ दिल्लीको अपोलो अस्पतालम...}