काठमाण्डौं । तीज गीतमा बुहारीको बेदना मात्र समावेश हुने पर्छ भन्ने छैन । समय चक्र अनुसार गीत सङ्गीतको प्रकृति पनि फेरिएको छ । यस्तै फरक धारको तीज गीत बिग्रेकी केटी भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतले आधुनिक चेलीको भावना मात्र त्यक्त गरेको छैन समाजको विकृतिमाथि पनि कडा प्रहार गरेको छ ।...}
काठमाडौं - नेपालीहरुको महान पर्व हरितालिका तीज नजिक नजिक आउँदै छ । तीजलाई लक्षित गर्दै हो वर्ष पनि १ सय भन्दा धेरै गीतहरू सार्वजनिक भएका छन् । भने केही सार्वजनिक हुने क्रममा रहेका छन् ।
प्राय तीज र दशैमा आफ्ना सिर्जना सार्वजनिक गर्ने गायक तथा सर्जक प्रेम सापकोटा "सोनु" ले यो वर्षक...}
काठमाण्डौ । प्राय तीजमा मौलिक शब्द सहितका तीज गीत बनाउने सर्जक शिव अखेलीका यो वर्षको २ गीत चर्चामा रहेका छन भने भर्खर मात्र सार्वजनिक भएको अर्को नयाँ गीत मन भयो दोधार पनि चर्चा कमाउन सफल भएको छ ।
विन्दुले सबैको मन जितिरहेका बेला श्रीमान श्रीमती र घर परिवारमा भएको विषयलाई उठाएर नयाँ गीत बनाए...}
काठमाण्डौ । सर्जक जीवन कँडेलको पछिल्लो तीज गीत छम छमले दर्शकको मन जित्दै उत्कृष्टको सूचिमा समेत आएको छ । गीतले सार्वजनिक भएको छोटो समयमै लाखौ दर्शक बनाउदै चर्चामा रहेको छ ।
माया प्रेमलाई विषय बनाइ कँडेलको गीतमा उत्कृष्ट शब्द सिर्जना गरेका छन भने सोही अनुसारको सुमधुर लय समेत बनाएका छन । समग्...}
काठमाडौं - जापान जस्तो निकै व्यस्त हुनु पर्ने देशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गायक तथा सर्जक दुर्गेश कार्कीको आवाज रहेको नयाँ गीत "घुम्टे मुनि कालो बादल" भर्खर मात्र सार्वजनिक भएको छ ।
प्रकाश थापा काजिको शब्द तथा गायक कार्कीकै लय सिर्जना रहेको गीतमा माया प्रेमलाई विष...}