काठमाडौं – लोकप्रिय गायिका बिष्णु माझी र बाबु कृष्ण परियारले आवाज दिएको नयाँ गीत कर्कलो भर्खर मात्र सार्वजनिक भएको छ ।
विजय दर्पणको शब्द तथा योगेश काजिको लय सिर्जना रहेको सो गीतमा माया प्रेमलाई विषय बनाइएको छ ।
गीतको म्युजिक भिडियो राजकुमार मगरले निर्देशन गरेका छन् भने प्रकाश सपुत र केकी अधिका...}
सारङ्गी संसार मार्फत लोकप्रिय गीत झ्यालमा पर्दा छ मा गायक रेशम निर्दोष र आशा विसीले आवाज दिएको दोहोरी चर्चाको शिखरमा पुगेको छ ।
माया प्रेमलाई विषय बनाई कलाकारहरुले निकै उत्कृष्ट दोहोरी प्रस्तुत गरेका छन् ।
सो दोहोरी यो समाचार तयार पार्दा सम्म युट्युब को उत्कृष्ट सूचीमा रहेको छ ।
}
लोकप्रिय गायिका सम्झना भण्डारी र रामजी खाँड को आवाजको नयाँ गीत सिमल छायाँले भर्खर मात्र सार्वजनिक भएको छ ।
नेत्र अर्यालको शब्द तथा संगीत रहेको सो गीतमा माया प्रेमलाई विषय बनाइएको छ ।
गीतलाई निर्देशक स्मृति तिमिल्सेनाले निर्देशन गरेकी छन् ।
}
लोकप्रिय सर्जक तथा गायक प्रकाश सपुतको नयाँ सिर्जना फुटेको चुरा आउने भनेको छ ।
आगामी मंसिर १५ गते सार्वजनिक गर्ने तयारीमा रहेका सो गीतको अहिले आन्तरीक काम भइरहेको निर्माण युनिटले जनाएको छ ।
संचारकर्मी सुनिता चलाउने र प्रकाशको संयुक्त प्रस्तुती रहने सो गीत नारी वेदनामा माथि बनेको अनुमान लगाउन सकिन्छ...}
आज दीपावली । सबैले आफ्ना दिदी बेनीबाट सप्तरङ्गी टीका र माला ग्रहण गरेका छन् ।
यसै बीच गायक तथा सर्जक पुस्कल शर्माले समेत आफ्नो तिहारको तस्बिर सार्वजनिक गर्दै सबैलाई शुभकामना दिएका छन् ।
}