काठमाण्डौ - साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ०।९४ अंक बढेर ३१६४।५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०।१५ अंक बढेर ३१७२।७५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।९६ अंक बढेको छ।
बिहीबार प्रि ओप...}
काठमाण्डौं–शेयर बजारमा लगानीकर्ताको आकर्षण बढे सँगै अर्कोको नाममा आईपीओ भर्ने प्रचलन बढेको छ । धेरै कम्पनीले आईपीओ निकाले पछि फाइदा हुने भएपछि एकाघरको मात्र नभएर बाहिरका आफन्त साथीभाईको पनि शेयर भर्ने गरेका छन् ।
अनुमति बिना अर्काको नाममा शेयर भरेको प्रमाणित भए २५ हजार रुपैयाँसम्म...}
काठमाण्डौ - कुमारी बैंकको नाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार करिब ७५ प्रतिशतले बढेको छ ।
बैंकले बिहीबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २ अर्ब ११ लाख रुपैयाँ भएको जनाएको छ। यही अवधिमा अघिल्लो आर्थिक बर्ष बैंकको नाफा एक अर्ब १५ करोड ८५ लाख रुपैयाँ...}
काठमाण्डौ - आज मात्र बिक्री खुल्ला गरेकी मानुषी लघुवित्तको शेयरमा आवेदनको ओईरो लागेको छ ।
बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा ५ लाख ८१ हजार ६३३ जना आवेदकले ७९ लाख २ हजार ५१० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।
लघुवित्तले ३ करोड ९३ लाख ७५ ह...}
काठमाण्डौ - मोदी इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ९आईपीओ० निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा भदौ २ गते कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार,...}