काठमाडौं - नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारणमा नयाँ नियम लागू गर्ने भएको छ । बैंकले यस अघि निर्धारण गरेको १० प्रतिशतको सीमालाई समेत परिवर्तन गरेको छ ।
जस अनुसार अब इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै स...}
गत सातादेखि निरन्तर ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक १.३८ अंक घटेर २६८८.९२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक घटेको छ। त्यस...}
काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिंग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ । बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो ।
स्थानीय तहसम्मै डिजिट...}
काठमाडौं–माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीलाई बानेस शेयर दिने भएको छ । कम्पनीको २३औं वार्षिक साधारण सभाले बोनस शेयरसहित लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि शून्य दशम...}
काठमाडौं - विभिन्न बैंक तथा वित्तीय संस्थाले यो वर्ष बोनसमा शेयरलाई प्राथमिकता दिएको देखिएको छ । अधिकांस बैंकहरुले यो वर्ष पनि बोनस शेयर दिएका छन् । यो दौडमा सबैभन्दा अगाडि नविल बैंक रहेको छ ।
आजको दिन सम्म आइपुग्दा सूचीकृत २० वटा वाणिज्य बैंकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । अघ...}