काठमाडौं। अर्थतन्त्रमा आएको संकुचनका कारण वाणिज्य बैंकहरूको वितरणयोग्य नाफामा ठूलो दबाब परेको छ। यसपटक १९ वाणिज्य बैंकमध्ये १० बैंक मात्र गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न सफल भएका छन्।
हालसम्म १४ बैंकले साधारणसभा आह्वान गरिसकेका छन्। तीमध्ये १० बैंकले मात्र लाभांश दिने निर्णय गरेका छन्...}
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनर्संरचना र निजी क्षेत्रको सहभागिताका लागि सरकारले ठोस कदम चाल्न नसक्दा पुँजीबजारको सुधार प्रक्रिया थलिएको छ। ९० प्रतिशत सरकारी स्वामित्व रहेको नेप्सेको चुक्तापुँजी हाल एक अर्ब रुपैयाँ छ। नयाँ व्यवस्थाअनुसार तीन अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन सर्वसा...}
नेपाल स्टक एक्सचेन्ज नेप्सेले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरेको हो ।
यस संगै अब लगानीकर्ताले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार गर्न पाउने छैनन् ।...}
काठमाडौं— नेपाल राष्ट्र बैंकले ‘ख’ वर्गको वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त घोषणा गर्दै नियन्त्रणमा लिएको छ। राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६(ख) बमोजिम बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो।
समस्याग्रस्त घोषणासँ...}
काठमाडौं— नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न प्रस्ताव गरे पनि बैंक तथा वित्तीय संस्थाहरूले १९ अर्ब २५ करोडका लागि मात्रै आवेदन दिएका छन्। पुस ९ गते राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १२ दिनका लागि बोलकबोल प्रक्रियामार्फत निक्षेप संकलन गर्न सूचना जारी गरेको थियो।...}