काठमाडौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर डिम्याट खातामा आएको छ ।
सबै भन्दा ठूलो आइपीओ भएका कारणले केही समय लागे पनि अन्ततः सबैको खातामा आएको हो । खातामा आए संगै अर्को हप्ता देखि यो कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुने भएको छ ।
बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउन...}
काठमाडौ – नेपाल धितोपत्र बोर्डले रुरु जलविद्युत परियोजनालाई सर्वसाधारणमा प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको छ । अब सर्वसाधारणले १२५ मा प्रति कित्ता शेयर किन्नु पर्ने छ ।
कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार २५ गते निवेदन दिएको थियो । आव...}
काठमाण्डौ । केहि समय पहिला प्राथमिक शेयर सार्वजनिक गरेको चन्द्रागिरी हिल्सको शेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ ।
आज स्पेशल प्रिओपनिङ १ सय ६१ रुपैयाँमा पहिलो कारोबार भएको छ । यो सेसनमा सो कम्पनीको २ कित्ता कारोबार भएको छ । शेयर ३२ नम्वर ब्रोकरले खरिद गरेका छ भने ३४ र ५९ ब्रोकरले खरिद गरेको छ ।...}
काठमाण्डौ–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला विभिन्न कम्पनीले प्राथमिक शेयर(आईपीओ) सहित दोस्रो बजारमा पनि शेयरको किनबेच भैरहेको छ । यसैबीच नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २५ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ ।
एनसीसीले संस्थापक सेयर लिलामीमार्फत बेच्न लागेको हो । फागुन...}
काठमाण्डौ । आइतबार नेप्सेमा अहिले सम्मकै उच्च कारोबार १० अर्व ४४ करोड भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार मात्र होइन आज नेप्से पनि करिव ५० अंकले बढेको छ । आज लद्युवित्तका लगानीकर्ताहरु मालामाल भएका छन ।
२ सय २ कम्पनीहरुको कारोबार भएको बजारमा १ सय २५ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ भने ३६ कम्...}