काठमाडौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर आउँदो आइतबारबाट नेप्सेमा कारोबार हुने भएको छ ।
बैंकको शेयर आज नेप्सेमा सूचीकृत भएसँगै कारोबारको लागि बाटो खुलेको हो ।
यससँगै बैंकको फागुन २ गते आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ने भएको छ । नेप्से र सूचीकृत कम्पनीबीच शेयर सू...}
काठमाण्डौ । आइतबार नेप्से करिव अर्धसतकले बढ्दा तिन दर्जन हाराहारीका कम्पनीहरुले सकारात्क सर्किट हानेका छन । विशेष गरि लद्युवित्तका शेयर धनिहरु आज मालमालत भएका छन ।
करिव एघार अर्वको कारोबार हुँदा सबै भन्दा धेरै कमाउने उत्कृष्ट कम्पनीहरुको विवरण यस ्प्रकार रहेको छ ।
}
काठमाण्डौ । सबै भन्दा ठुलो प्राथमिक शेयर भएका कारणले पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैलाई चासो रहेको छ ।
साथै सो कम्पनीको शेयर यहि साताबाट कारोबारमा आउने भएको छ। बैंकको शेयर सूचीकरणको सबै प्रकृया सकिएर नेप्से पुगेको छ। त्यस अनुसार बैंकको शेयर अब नेप्सेमा सूचीकृत भएर यहि साता देखिनै कारोबारमा आ...}
काठमाडौ – ग्रीन लाइफ हाइड्रोपावरले बिक्रीमा ल्याएको आइपीओमा आइतबार साँझसम्ममा साढे ४ गुणा बढी आवेदन परेको छ।
बिक्री प्रबन्धक बिओके क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा आइतबार साँझ ४ः४० बजेसम्ममा ८ लाख ९ हजार ५६३ जना आवेदकबाट १ करोड ४७ लाख ६८ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन प...}
काठमाडौं–उद्योगपति बिनोद चौधरी वाईवाई चाउचाउको कारण अर्बपतिको सूचीमा पर्न सफल भएका हुन् । चौधरीलाई अर्बपति क्लबमा पु¥याउन वाईवाई चाउचाउको योगदान छ ।चौधरी ग्रुप अन्तर्गतका उद्योगले उत्पादन गर्ने वाईवाई चाउचाउ नेपालमा मात्र नभएर भारत लगायत पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंकमा, अफ्रिका, इजि...}