राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गर्नुभएकाे छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नुभएकाे हाे ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भनी संसद विघटन...}
५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०० जनामा परीक्षण हुँदा ५८८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्...}
काठमाडौ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सन्काहा प्रधानमन्त्री कारण देश संकटमा फसेकी बताउनु भएको छ ।
सरकारले आज संसद विघटन गरें संगै नेपाली राजनीतिमा निकै सरगर्मी बढेको छ ।
सबै तहबाट सरकारको यो कदमको कडा बिरोध भइरहेको बेला आज बानेश्वरमा आयोजित एक कार्यक्रमका बोल्दै नेता थापाले ओली माथि कडा...}
काठमाडौ । पछिल्लो राजनीतिक माहोलले पुसको चिसोमा पनि निकै गर्मी बनाइरहेको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरे पछि नेकपा मा मात्र हैन पुरै देशमा ओलिको विरोध भइरहेको छ ।
यसै बीच ओलिको सो कदमको विरोध गर्दै प्रचण्ड र माधव पक्षका सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
आइतबार सिंहदरबारमा पत्रकार...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}
काठमाडौ – बितेको २४ घण्टामा देशभर ७८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०२९ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४...}
काठमाडौ – लोकप्रिय गायक पशुपति शर्माको सन्देशमुलक नयाँ गीत म मरे भने भर्खरमात्र सार्वजनिक भएको छ ।
पशुपति शर्माको आवाज तथा सिर्जना रहेको सो गीतमा पशुपति शर्माकै अभिनय समेत रहेको छ ।
गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् ।
}
काठमाडौं–साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गरेको छ ।
कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वापत एक करोड ५३ लाख ५७ हजार ५८ र ३ करोड ८...}
काठमाडौ – आज कारोबारको तेस्रो दिन नेप्से करिब ६ अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने वृद्धि भएको छ ।
आज कारोबार भएका मध्य ५३ कम्पनीका शेयर सदस्यहरुले कमाए भने १ सय ३ कम्पनीका शेयर धनीहरुले गुमाएका छन् ।
दिन भर हरियो बनेको नेप्से बाजार बन्द हुने बेलामा मात्र घटेको थियो ।
आज ६ अर्ब...}
काठमाडौं– चिनी उद्योगीले उखु किसानको रकम भुक्तानी नदिएपछि सरकारले पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ ।
मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथ...}