काठमाडौ । ओली सरकारमा राज्यमन्त्री समेत रहेका रामवीर मानन्धरले बहालवाला राज्यमन्त्रीको सबैभन्दा लामो गायनको बिश्व वर्ल्ड रेकर्ड कायम गरेका छन् ।
शुक्रबार एक कार्यक्रमका बीच उनले सो किर्तिमानी कायम गरेको प्रमाणपत्र समेत पाएका छन् ।
राज्यमन्त्री मानन्धरले उक्त समयमा क्रमश ५९ वटा गीत गाउनुभएको थियो ।...}
काठमाडौं– मुलुककै सबैभन्दा ठूलो बैंकले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ ।
सबैभन्दा धेरै पूँजी भएको इन्फ्रास्ट्रचर बैंक ८ अर्ब रुपैयाँको आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ ।
२० अर्ब चुक्ता पुँजी रहेको बैंकले कुल पुँजीको ४० प्रतिशतले हुन आउने ८ करोड कित्ता (८...}
काठमाडौ । पुराना तथा चर्चित नायक विराज भट्टको अभिनय साथै निर्माण गरेको चलचित्र साङ्लो युट्युवमा सार्वजनिक गरिएको छ ।
पछिल्लो समय राम्रा राम्रा चलचित्र युट्युब मार्फत सार्वजनिक गर्ने लहड चलिरहेको छ । चलचित्र छक्का पञ्चा 3 पनि केही दिन अघि सार्वजनिक भएको हो ।
आउनुहोस् सो चलचित्र हेर्नुहोस् ।
}
काठमाडौ । ओली सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरे पछि अहिले चौतर्फी कडा बिरोध भइरहेको छ ।
नेकपा प्रचण्ड नेपाल समूहले समेत कडा आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । यसै बीच नेपाली कांग्रेसले पनि सडक आन्दोलनलाईं कडाइका साथ अगाडी बढाउने भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...}
पछिल्लो २४ घण्टामा नेपालमा थप ५०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा २१३ महिला र २८७ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु हुँदा ८४० जना निको भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हज...}
काठमाडौ । संसद विघटनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्चले रोक्ने धेरैको अनुमान बीच आज भएको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बुधबार भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिए...}
पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५५९ जनाको परीक्षणमा ४६४ पुरुष र २७९ जना महिला गरी ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस...}
काठमाडौ । गत आर्थिक वर्षको नाफाबाट बोनस दिन नेप्सेले साधारण सभाको आह्वान गरेको छ । कम्पनीले आफ्ना शेयर सदस्यलाई ५० प्रतिशत लाभांस दिने घोषणा गरेको थियो ।
कम्पनीले चुक्तापुँजी ५० करोडको २० प्रतिशतका दरले हुन आउने बोनस सेयर र ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) बि...}
मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}
काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ भोलि अर्थात् शुक्रबार बाँडफाँड हुने भएको छ ।
बुधबार प्रि अलोटमेन्ट सम्पन्न भएसँगै बाँडफाँडको साइट जुरेको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल ले दिएको जानकारी अनुसार कति बजे बाँडफाँड गर्ने भन्ने मिति भने तय भएको छैन ।
कम्पनिको शेयरको लागि २ अर्ब ९२ करो...}