लोकप्रिय गायक बिष्णु खत्री र शान्ती श्री परियारको अस्पतालमा दयनीय अवस्था – भिडियो सहित

लोकप्रिय गायक तथा सर्जक बिष्णु खत्री नयाँ गीत अस्पताल भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा खत्रीलाई लोकप्रिय गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

माया प्रेममा बिछोड भएर दयनीय अवस्थामा पुगेको मायालु जोडीको कथालाई गीतले उठाएको छ । आफ्ना हरेक सिर्जनालाई दमदार बनाउने खत्रीले यो पटक पनि उत्कृष्ट सिर्जना लिएर आएका छन् ।

दिलीप रेग्मीले निर्देशन गरेका सो गीतमा विमल केसी,सारिका केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया