बैतडी । बाढी पहिरोले जनतालाई आजित पारिरहेका बेला दुर्घनाको खवर समेत सार्वजनिक भएको छ ।
आइतबार विहान बैतडिमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको ह...}
काठमाण्डौ - साताको पहिलो कारोबार दिन आज ९आइतबार० सेयर बजारले ओरालो लागेको छ । आज सेयर बजार सामान्य अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ८।४८ अंकले घटेर २८३४।५१ बिन्दुमा पुगेको छ । नेप्से ०।३० प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०।३३ अ...}
काठमाण्डौ । चर्चित कार्यक्रम सारङ्गीसँगमा यो पटक रेजिना परियारले आफ्नो प्रस्तुती दिएकी छन ।
उनले कार्यक्रममा निकै उत्कृष्ट गीत गाएर दर्शकलाई मनोरञ्जन दिएकी छन ।
लामो समयको संघर्षबाट गीत संगीतमा उदायकी परियारले हेमन्तसँग गरेको कुराकानीको पुरै भाग हेर्नुहोस
&nb...}
काठमाण्डौ । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९।२४ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १९।१२ अंक बढेर २८४३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९।२४ अंक बढेर २८५२।२४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १।२६ अंक बढेको छ।
आइतबार प्रि ओपन...}
काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ ।
भौतिक रुपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ ।
बोर्डका अध्यक्ष प्रा.चन्द्रमण...}
काठमाण्डौ - के तपाईं प्राथमिक शेयरमा लगानी गरी राम्रो कमाई गर्ने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने हजुरको लागि खुसीको खबर छ ।
नेपालमा १८ कम्पनीहरुको ६ अर्ब हाराहारीको प्राथमिक शेयर निष्काशनको प्रक्रियामा रहेको छ । नेपालमा डिम्याट खाता खोल्ने ४० लाख पुग्नै लागेको बेला आइपीओले सबैको ध्यान ता...}
मेष - मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष - लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन - सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट -...}
काठमाडौं—राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी संस्थाहरु प्रविधिमा जोडिनुपर्ने बताएका छन् । कोभिड—१९को कारण भौतिक रुपमा उपस्थित भएर सेवा लिँदा संक्रमण फैलिन सक्नेतर्फ चिन्ता व्यक्त गर्दै प्रविधिको प्रयोग गरेर सदस्यलाई सेवा दिनुपर्ने बताएका हुन् ।
९९ औं अन्तर्राष...}
काठमाण्डौ - पछिल्लो समय सरकार बिरुद्द सबै तहबाट विरोध हुँदै आइरहेको छ ।
यसै बीच संयुक्त विद्यार्थी आन्दोलन पाटन क्याम्पसमा विद्यार्थीहरुले प्रतिगमन भाग २ विरुद्धमा मसाल जुलुस सहित बिशाल प्रदर्शन गरेर विरोध गरेका छन् ।
विरोध प्रदर्शनका क्रममा प्रहरीसँग विद्यार्थी...}
काठमाडौं - तीखो बोली नरम काम । धेरैले चिन्ने नाम हो प्रेम सञ्जेल ।
उनै प्रेम सञ्जेलले आफ्नो सरकारी सेवाको ४० वर्षे अवधिको सुखद अन्त्य गरेका छन् ।
जागिरबाट बिदा भएसँगै सरकारी जागीर र समग्र देश प्रति गंभीर प्रश्न उठाएका छन् । वैदेशिक रोजगार जस्तो जनताको सरोकार रहने ठाउँमा काम गर्दा पनि एक रुपैया...}