मेष - मनमा शान्ति हुने छ । सामान्य चोटपटक योग छ ।
वृष - आकस्मिक धन लाभ होला । साथीभाइ सँग भेट हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन लाग्ने छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ छ । मन् प्रसन्न हुने छ ।
सिंह - अध्ययनमा मन् जाने छ । नसोचेको समाचार सुन्नु पर्ला । ...}
काठमाण्डौ - पछिल्लो २४ घण्टामा देशभर १०९५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ९७५ पीसीआर परीक्षणबाट र १२० एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा १० हजार ७८६ नमुनाको पीसीआर परीक्षण र ३ हजार ३१ एन्टिजेन परीक्षण गरिएको स्वास्...}
काठमाण्डौ । तीन दिन पछि खुलेको शेयर बजारमा सतक माथिको पहिरो गएको छ ।
आज नेप्से ११४ अंकले घटेर समग्र बजार २६९८ विन्दुमा आएको छ ।
आज दिनै भरिमा २२५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा अधिकास कम्पनीहरुको शेयर मूल्य घटेको छ भने मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्यमा भने सर्किट लागेक...}
काठमाण्डौ । युवा गायक विष्णु पाण्डेको आवाज रहेको निकै सुमधुर गीत निलो गगन भर्खर मात्र सार्वजनिक भएको छ । आधा दर्जन भन्दा धेरै गीतहरु गाइसकेका पाण्डेको पछिल्लो गीतलाई पनि दर्शकले अत्यन्तै मन पराएका छन ।
भर्खरै मात्र बजारमा आएको बिष्णु पाण्डेको “निलो गगन” बोलको गीतलाई महेन्द्र भ...}
काठमाण्डौ । जनप्रतिनिधिदेखि जनताको आक्रोस बढ्दै गएको देखिएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीय एक युवाले आक्रमण गरेका छन् । लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकनमा लागि गएका मेयर सुवेदीलाई  ...}
काठमाण्डो । मोडल शिशिर पौडेलले अभिनय गरेको नयाँ गीत क्षतिपूर्ति भर्खर मात्र सार्वजनिक भएको छ ।
शान्ती श्री परियार र शितल गुरुङको आवाज रहेको सो निकै सुमधुर गीतमा माया प्रेमलाई विषय बनाइएको छ । रमेश परियारको उत्कृष्ठ लय तथा सुमधुर लय सिर्जना रहेको सो गीतलाई दर्शकले छोटो समयमै निकै मन पाराएका...}
काठमाण्डौ । प्रतिनिधि सभाबाट बजेट पारित भएको छ। सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो।
तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्या...}
काठमाडौं । विहान दश बजे देखि दिँउसो १ बजे सम्म हुँदै आएको चेक क्लियरिङको समय थप गरिएको छ ।
वित्तीय क्षेत्रा डिजिटल भुक्तानी गर्ने क्रम अत्यधिक बढेपछि क्लियरिङ समय विहान ९ बजे देखि दिँउसो ३ बजे सम्म पुराईएको छ । क्लियरिङको काम गर्दै आएको नेपाल क्लियरिङ हाउस लिमिटेड सयम थप गरिएको जानकारी दिएक...}
काठमाण्डौ । साताको दोस्रो दिन साथै पहिलो कारोबार दिन नेप्से प्रिओपन सेसनमा करिव ६ अंकले बढेर समग्र बजार २८१७ विन्दुमा पुगेको छ ।
आज यो सेसनमा ६३ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३४ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने २० कम्पनीहरुको शेयर मूल्य घटेको छ त्यस्तै ८ कम्पनीहरुको शेयर मूल्य भने य...}
काठमाडौं–तजबीजी निर्णय र भागबन्डाका आधारमा सरकारले इतिहासमै धेरै नौ सय तीन जनालाई विभूषण बाड्ने निर्णय गरेको छ । देश कोरोना महामारीले आक्रान्त बनेको बेला विभूषण बनाउन मात्रै करिब २० करोड खर्च हुने गृह मनत्रालयले जनाएको छ । गत वर्ष केपी ओली नेतृत्वको सरकारले पाँच सय ९४ जनालाई विभूषित गर्न १२ कर...}