काठमाण्डौ । नेपाली टेलिभिजन इतिहासमै पहिलो पटक सञ्चालनमा ल्याइएको रियालीटि शो दोहोरी च्याम्पियनको नयाँ भाग सार्वजनिक भएको छ ।
प्रतियोगीतात्मक रुपमा यो नै अन्तिम दोहोरी हो भने कार्तिक १३ गते यसको फाइनल नजिता प्रकासीत हुने छ । शोभा कार्की र बालचन्द्र बराल साथै प्रकाश पराजुली मिना बुढाथोकी विच प्रतिस्पर्धा हुँदै छ ।
गीतमा दुवै टिमले राम्रो गाए पनि प्रकाशको टिम केहि अब्वल देखिएको छ । दर्शकको भोटको आधारमा विजेता चुनिने हुँदा कुन टिमले जित्छ भन्ने अझै नसकिने अबस्था छ । हेर्नुहोस च्याम्पियनको पछिल्लो भाग