काठमाडौंं - मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् ।
उक्त क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यालयमा निवेदन दिएसँगै मनाङ निर्व...}
काठमाडौंं - लगातार २ दिन सस्तिएकाे सुनको भाउ बुधबार महंगिएको छ । असोज २६ गते, सुन तोलामा २०० रुपैयाँले बढेको छ । तर चाँदीको भाउ भने आज सस्तिएको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए...}
काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकमा फलो गर्नेको सङ्ख्यामा प्राविधिक समस्या आएको छ ।
आज बिहान देखि विभिन्न ब्यक्तिहरूको फलो घटेर ९ हजार आसपास आएको छ । यसरी संख्या घट्नेमा फेसबुकका संस्थापक मार्क जुकरबर्गको समेत रहेका छन । उनको समेत घटेर ९ हजारमा आएको छ ।
यस विषयमा फेसबुकले केही आधिक...}
काठमाण्डौ । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार १६।०६ अंक घटेर १८५५।१६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।६० अंक घटेर १८५४।५७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।
मंगलबार प्रि ओपन सेसनमा ३ स्टकक...}
काठमाडौं - नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा कुलमान आएपछि घाटामा गएको विद्युत प्राधिकरणले नाफा मात्र कमाएको छैन विद्युत व्यापारमा पनि आक्रामक बनेको छ ।
भारतर्फको विद्युत निर्यात १ अर्ब युनिट नाघेको छ ।
नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत जेठ १...}
काठमाडौं । मंगलबार शेयर बजारमा दोहोरो भारी गिरावट आएको छ । आज नेप्से परिसूचक १६।०६ अंकले घटेको हो ।
साताको तेस्रो कारोबार दिन बजार परिसुचक १८५५।१६ अंकको बिन्दुमा पुगेर बन्द भएको हो । आज व्यापारा समूह ०।८ अंक, होटल तथा पर्यटन ०।८ अंक, म्युचुअल फण्ड ०।०४ अंकले वृद्धि भएको छ । यी बाहेकका सबैसमूहहरु...}
काठमाडौंं - बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन वृद्धि भएको छ ।
बैंकहरुले असोज १३ गते ५१ अर्ब २३ करोड निक्षेप संकलन गरेको असोज २४ गतेसम्म ४ अर्ब रुपैयाँले वृद्धि भएको हो । योसंगै उक्त अवधिमा बैंकहरुको निक्षेप संकलन ५१ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
उक्त अवधिमा वाणिज्य बैंकहरूको निक्षेप...}
काठमाडौंं - सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी सेम राज शाक्यको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
उक्त सेयर खरिदका लागि बैंकका सेयरधनी, इच्छुक अन्य व्यक्ति/संस्थाले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले १५ दिनभित्...}
काठमाडौंं - सुनको भाउ सस्तिएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँ त...}
काठमाण्डौ । सोमबार दोहोरो अंकले घटेको बजार मंगलबारको प्रि ओपन सेसनमा भने झिनो अंक बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार २७।१६ अंक घटेर १८७१।२३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।०६ अंक बढेर १८७१।२८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।१० अंक घटेको छ।...}