काठमाण्डौं - हिजो सम्मपन भएको निर्वाचनको मत गणना कार्य सुरु भएको छ । काठमाडौं,ललितपुर,भक्तपुर र कास्कीमा गणना भइरहेको छ ।
कास्कीको पछिल्लो अपडेट यस्तो छ ।
कास्की-२ मा ९०० मत गणना हुदा-
घण्टी - ३८९
सुर्य - २११
कलम -१४४
हलो - १०२
नेपाल टेलिकममा भएको करिब ३३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरिएको छ। बिलिङ प्रणाली खरिद प्रक्रियामा अ...
प्रभु बैंक लिमिटेड र जिरीस्थित प्रख्यात होटल यार्शाबीच छुट अफरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। सम्झौताअनुसार प्रभु बैंकका ग्रा...
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको छ। स्कटल्यान्डको फोर्थ...