काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी असार १ गते बेइजिङ प्रस्थान गरेका थिए।
स्वदेश फर्किएपछि जारी प्रेस...}
काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत आज सम्पन्न खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को रोमाञ्चक जित दर्ता गरेको छ।
अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।
इंग्ल्याण्डका कप्तान ह्यारी केनले खेलको १२औँ...}
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मुछिएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले लामो थुनछेक बहसपछि दुवै प्रतिवादीलाई थुनामै राखेर मुद्दाको...}
विश्वकप फुटबलले विश्वभर माहोल तातिरहेको बेला नेपाली सांगीतिक क्षेत्रमा पनि नयाँ–नयाँ गीत सार्वजनिक हुने क्रम जारी छ। यसैबीच लोकप्रिय गायक तथा सर्जक हेमन्त खड्काको मौलिक सिर्जना ‘खाना मिठो थकाली भान्साको’ सार्वजनिक भएको छ।
नेपालका चर्चित खानाका परिकार र प्रेमको भावनालाई समेटेर तय...}
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रका जायज माग र सुझावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्न तयार रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले बुधबार आयोजना गरेको बजेटसम्बन्धी छलफल कार्यक्रममा उनले तथ्य र प्रमाणका आधारमा प्रस्तुत गरिएका मागहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको ब...}
काठमाडौं । करिब ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको विद्युतीय राहदानी (इ–पासपोर्ट) छपाइ ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षपछि औपचारिक अनुसन्धान अघि बढाएको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई पक्राउ गरी छानबिन थाल...}
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ मा फ्रान्स र नर्वेले विजयी सुरुवात गरेका छन्। आज सम्पन्न खेलहरूमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गर्दा नर्वेले इराकमाथि ४–१ को प्रभावशाली जित निकालेको हो।
न्युयोर्क–न्युजर्सी स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकि...}
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालले ४७ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म ९१४ वटा उद्योगमा उक्त रकम लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको हो।
विभागका अनुसार यस अ...}
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार चौथो कारोबार दिन पनि ओरालो लागेको छ। मंगलबार नेप्से ६.३१ अंकले घटेर २७०५.०४ विन्दुमा बन्द भएको हो।
यसअघि सोमबार १२.२६ अंक, शुक्रबार ४ अंक र बिहीबार ८ अंकले बजार घटेको थियो। मंगलबार बजार खुलेको केही मिनेट हरियो देखिए पनि टिक्न नसकी दिनभर दबाब...}
सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। आयोगले अतिक्रमण भएको ठहर गरेका सरकारी तथा सार्वजनिक जग्गा अब कुनै पनि माध्यमबाट व्यक्तिको नाममा हक हस्तान्तरण हुन नपाउने गरी रोक्का गर्ने प्रक्रिया...}