काठमाडौं । सरकारले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन सहुलियतपूर्ण कर्जा प्रदान गर्ने गरी कार्यविधी स्वीकृत गरेको छ । यस प्रकारको सुविधा दिने भनेर लामो समयदेखि बजेट तथा सरकारको नीति कार्यक्रममा समेटिएको भए पनि यही ११ माघमा मात्रै कार्यविधी स्वीकृत भएको हो ।...}
काठमाडौं - कुनै समय थियो सेयर बजार भनेको निश्चित व्यक्तिहरूलाई मात्रै थाहा थियो र उनीहरूको मात्रै पहुँच थियो। कोरोना सङ्क्रमणको समयमा सेयर बजारप्रति सामान्य लगानीको व्यापक चासो मात्रै बढेन सहभागिता पनि बढ्यो ।
जब निफ्राले नेपालमा सबैभन्दा ठूलो आइपियो सार्वजनिक गर्यो त्यसपछाडि सर्वसाधारणमा आ...}
वीरगंज । बारामा खेताला लगाएर आफ्नै छोरीको हत्या गर्ने एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणी टोलका हरिन्द्र महतो साढे ५ महिनाको अनुसन्धानपछि आफ्नै छोरीको हत्यामा संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खेताला खोजेर आफ्नै माईली छोरी कोशिल...}
काठमाडौं - साताको दोस्रो दिन पनि नेप्से परिसूचक १० अङ्कले बढेको छ । आज कारोबार रकममा पनि सुधार आएको छ ।
४ अर्ब ५६ कोरोडको शेयर खरिद बिक्री हुँदा समग्र बजार २१०४ विन्दुमा पुगेको छ । बैंक,बीमा र लघुवित्त उपसमूह आज घटे भने अरु सबैमा हरियाली छाएको छ ।
आज तीन कम्पनीको शेयर मूल्यमा सर्कि...}
काठमाडौं - बुक बिल्डिङबाट खुलेको रिलायन्स स्पिनिङको आईपीओमा संस्थागत लगानीकर्ताले ९१२ रुपैयाँ सम्म आवेदन दिएका छन् ।
नेपाल स्टक एक्स्चेन्ज स्रोतका अनुसार प्रतिकित्ता ९१२ रुपैयाँका दरले संस्थागत लगानीकर्ताले दिएको मूल्यले नै सम्पूर्ण सेयर कभर हुने भएपछि कटअफ मूल्य ९१२ रुपैयाँ हुने भएको...}
काठमाडौं - चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा गत आवको एक तिहाइ हाराहारी मात्र राजस्व असुली भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका कोष नियन्त्रक गणेशप्रसाद पोखरेलका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा नौ करोड ८५ लाख ५६ हजार एक सय ६० रूपैयाँ राजस्व असुली भएको छ।
आव २०७९/८० को...}
काठमाडौँ । इन्डियन आइडलमा प्रतिस्पर्धा एकपछि अर्को गर्दै चर्चा र सफलता हात पारिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् ।
आइडलको आइतबार साँझको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गर...}
नवलपरासी -पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ ।
पालिकाको सेवा सुविधा उपभाेग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको हो ।
नगरपालिकाको कोषबाट तलब, भत्ता लगायतका सुविधा उपभोग गर्न...}
काठमाडौं - लगातार सात दिन घटेको नेप्से परिसूचक आज साताको पहिलो दिन भने १० अङ्कले बढेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २०९४ विन्दुमा पुगेको छ ।
नेप्से सामान्य अङ्कले बढेपनि कारोबार रकममा भने गिरावट आएको छ। आज करिब ४ अर्ब बराबरको कारोबार भएको छ। कारोबार भएकामध्ये हिमालयन रिइन्सुरेन्सको...}
दिपाकाठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरी र दिपाश्री निरौला नियुक्त भएका छन् ।
शुक्रबार पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमबीच दिपकराज गिरी, दिपाश्री निरौला र आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि...}