काठमाडाैं - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरित जलवायु कोष र अन्य संयन्त्रहरूको माध्यमबाट जलवायु वित्तमा पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई सुदृढ पार्नुपर्ने आवश्यकता औंल्याएका छन्।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागद्वारा आ...}
काठमाडौँ – नेपालमा एउटा भनाइ छ, "जबसम्म विष्णु माझीको गीत आउँदैन, तबसम्म तीज आएजस्तो हुँदैन।" यस्तै अर्को भनाइ छ, "जबसम्म विष्णु खत्रीको गीत आउँदैन, तब दशैं आएको महसुस हुँदैन।" विगत दुई दशकदेखि दशैं विशेष गीतमार्फत दर्शक श्रोताको मन जित्न सफल सर्जक तथा गायक विष्णु खत्रीले य...}
काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका स...}
काठमाडौं–नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलियतपूर्ण ऋणमा म्याग्दीको रघुगंगा गाउँप...}
काठमाडाैं - नेपाल विद्युत् प्राधिकरणले २० दिनभित्र महसुल तिर्न नसक्ने २१ हजार परिवारको बिजुली काटेको छ। ११ भदौदेखि ३१ भदौसम्म, ४० करोड रुपैयाँ नबुझाएका ग्राहकहरूको लाइन काटिएको हो। यीमध्ये, ३० रुपैयाँ मासिक शुल्क तिर्न नसक्ने ग्राहकहरू पनि छन्। लाइन काटिएपछि १५ हजार २ सय २३ परिवारले बक्यौता तिरेर बि...}
काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा दशौं हजारभन्दा बढी गीतहरूमा संगीत संयोजन गरिसकेका एक चर्चित व्यक्तित्व हुन् विनोद बाजुराली। उनी कुशल संगीत संयोजक मात्र नभई असल गायक र सर्जक समेत हुन्।
बाजुराली बेला बेलामा आफ्नै आवाज र सिर्जनामा गीतहरू सार्वजनिक गर्ने गर्छन्। उनका गीतहरूले मौलिकता र आफ्नोपन ब...}
काठमान्डौ - चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै नेपालले ९४ अर्ब ५२ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार साउन र भदौ महिनामा मात्र यो ऋण थपिएको हो, जसले कुल तिर्न बाँकी सार्वजनिक ऋणलाई २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुर्याएको छ।
यो ऋण अ...}
काठमाडौँ– संविधान दिवसको अवसरमा यस वर्ष कुनै पनि कैदीहरूको माफीमिनाहा नहुने भएको छ। गृह मन्त्रालयका स्रोतका अनुसार, कैदीहरूको माफीमिनाहाको अनौपचारिक सूची राष्ट्रपति कार्यालयमा पुगेको भए पनि, राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सूचीलाई स्वीकार गर्न अस्वीकार गरेपछि निर्णय रोकिएको हो।
कारागार व्...}
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार आकस्मिक रुपमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निरीक्षण गरेका छन्। तीन हजार विन्दुमा पुगेको शेयर बजार लगातार घट्दै २,५८० मा झरेपछि अर्थमन्त्रीले बजार नियामकका प्रमुखसँग सोधपुछ गरेका थिए।
करिब ३० मिनेट नेप्सेमा बिताएका पौडेलले शेयर कारोबार रकम ३०...}
काठमाडाैं - आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले खराब प्रदर्शन जारी राखेको छ। बिहीबार क्यानडामा सम्पन्न खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित भयो। नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका करण केसीले ४९औं ओभरमा २ रनमात्र दिएर खेललाई रोम...}