हाँस्य कलाकार विल्सन विक्रम राईलाई आफ्नो जन्मदिनमा पुत्र लाभ भएको छ । सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राई आज ३४ औँ जन्मदिन मनाउँदै छन् ।
यसै दिन छोराको जन्म भएसँगै जन्मदिन तक्मेबुढाका लागि विशेष बनेको छ । उनले बुधवार बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोराको आगमनले खुशी छाएको र बाब...}
काठमाडौँ, १५ माघ । चीनले कोरोना भाइरस नियन्त्रण गर्न ४८ घण्टामानै १००० शैय्याको अस्पताल बनाएर विश्वलाई चकित तुल्याएको छ ।
पछिल्लो समय महामारीको रुप लिएको कोरोना भाइरस द्रुत रुपमा स्वासप्रस्वासबाट सर्ने भएपछि चीन सरकारले छुट्टै अस्पताल बनाएर संक्रमितको उपचार गर्ने लक्ष्य अनुरुप यो अस्पताल निर्माण गरे...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ ह...}
हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए
कवि भुपि शेरचनको एक कविताको अंशले हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनीकि शुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरुको वलिदान चाहिन्छ भन्ने तात्पर्य बुझाँउछ ।...}
आज वसन्त पञ्चमी अर्थात सरस्वती पुजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ ।
ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण...}
नेपाली समुदायमा अहिले घरवार विग्रने घटना दैनिक रुपमा बढिरहेका छन । अझ यसो भनौं यस्ता घटनाहरु मिडियामा आउन थालेका छन ।
आधा करोड भन्दा धेरै नेपालीहरु कामको शिलशिलामा विदेशमा छन । उनीहरुको परिवार नेपालमा हुन्छन । यहि कारणले घरबार विग्रन घटनाहरु ब्यापक भइरहेका छन ।
यस्तै घटना भोग्नु पर्यो चितवनका सन्तोष...}
ललितपुरकाे फिट एण्ड फाइन जिमखानास्थित साउनामा वाफ लिन गएका एक दम्पत्तिको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारीको गएराति निस्सासिएर मृत्यु भएको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा सिंहले जानकारी दिइन् । हस्त पूर्वमन्त्री थममाया थापाका स्...}
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताए।
सुनसरीको रामधुनी नगरपालिकामा बुधबार काँग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उनले सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ लगेको आरोप लगाए ।
बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ...}
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ ।
बिहीबार भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताएका हुन् ।
adadad
को...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने...}